दफा ३
कोषको स्थापना
(१) नगरको निर्माण, विकास तथा विस्तार गर्न तथा सो सम्बन्धी कार्य गर्ने नगर विकाससंग सम्बन्धित निकायहरुलाई आवश्यक आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्नको लागि नगर विकास कोषको नामबाट एउटा कोषको स्थापना गरिएको छ ।
(२) कोषको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ र कोषले आवश्यकतानुसार नेपाल ……….. भित्र जुनसुकै स्थानमा आफनोे शाखा कार्यालयहरु खोल्न सक्नेछ ।
(२) कोषको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ र कोषले आवश्यकतानुसार नेपाल ……….. भित्र जुनसुकै स्थानमा आफनोे शाखा कार्यालयहरु खोल्न सक्नेछ ।